डाेल्पा, कात्तिक १९ गते ।हिमाली जिल्ला डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाले जाजरकोटका भुकम्प पिडितकाे ४ लाख ५० हजार र आठबिसकाेट नगरपालिकालाई ३ लाख सहयोगकाे घाेषणा गरेको छ ।
भुकम्प प्रभावित जिल्लाकाे राहत,उद्वार र पुन स्थापनाकालागि देशभरबाट सहयोग जुटिरहेकाे बेला त्रिपुरासुन्दरी नगरपालिकाले पनि दुई जिल्ला गरेर ७ लाख ५० हजार सहयोगकाे घाेषणा गरेकाे नगर प्रमुख जनचन्द्र राेकायले बताए ।
समय मिलेसम्म आफै राहत लिएर जाजरकोट पुग्ने नभए सरकारी राहत काेषमा रकम जम्मा गरिने नगरप्रमुख राेकायकाे भनाई छ ।
नगर प्रमुख राेकायले शुक्रबार मध्यराती गएकाे भुकम्पले ज्यान गुमाएका मृतकहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेकाे शिघ्र स्वास्थ्य लाभकाे कामना समेत गरे ।
राष्ट्रिय विपतकाे घडिमा सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न पनि उनले अपिल गरेकाछन् ।