छ वर्षकाे अनुभवमा डाेल्पाकाे बसाई अनि संगठनलाई राम्ररी बुझेकाे बताउदै डाेल्पा जस्ताे जिल्लामा पार्टी आस्थावान कर्मचारीहरुप्रति सकारात्मक सहयाेग हुनु पर्नेमा जाेड दिइन ।
नेपाल ट्रेड युनियन कांग्रेस डाेल्पाले दुनैस्थित सिदार्थ हाेटलमा आयाेजना गरेकाे फेरि भेटाैला कार्यक्रममा डाेल्पा बसाइलाई विट मार्दै गर्दाकाे अवस्थामा कार्कछउक्त कुरा बताएकी हुन ।
डाेल्पा पुन फर्केर आउ जस्ताे लागेकाेउल्लेख गर्दै सुन्दर रमर्णिय जिल्भला भएकाे बताउदै डाेल्पा प्रचुर पर्यटकीय सम्भावना भएकाले डाेल्पा प्रति आफ्नाे माया र सर्दा सदैव रहने उनकाे भनाई थियाे ।
नेपाली कांग्रेस डाेल्पाका कार्वाहक जिल्ला सभापति पुर्ण बहादुर शाहीले पार्टी प्रति आस्थावान क्रियाशिल पार्टी संगठनका नेतृत्वकाे सरुवाले दुखद अनुभुति दिलाएकाे बताउदै पार्टी आस्थावान कर्मचारीकाे पेसागत संरक्षण र सम्बर्द्रणझका लागि लागि पर्ने प्रतिबद्दता ब्यक्त गरे ।
नेपाल ट्रेड युनियन नेपाल बैङ्क लिमिटेड कांग्रेस डाेल्पाका अध्यक्ष संगिता कार्कीले आफुले पेसागत सरुवाले जहां गएपनि सदैब पछि परेकाे संगठनमा ध्यान दिने बताईन ।
नेपाल ट्रेड युनियन काग्रेस डाेल्पाका उपाध्यक्ष तथा कार्वाहक अध्यक्ष गर्णेश ढकालले अध्यक्ष कार्कीकाे विदाई कार्यक्रममा बाेल्दै आफुले सदैब संठन र सा्बृद्दिकाे लागि पर्ने बताए ।
विदाई कार्यक्रममा बाेल्ने अधिकांश नेपाली कांग्रेस आस्थावान कर्मचारी शुभेच्छुकले पार्टी नेतृत्वले जिल्लाका सरकारीग्र हेर सरकारकारी संस्थाका आस्थाअवान कर्मचारी प्रति संरक्षण र संगठन निर्माणकाे लागि लागि पर्नेमा जाेड दिएका थिए ।
विदाई कार्यक्रममा नेपाली काग्रेस कर्णाली प्रदेश क प्रदेश सभापति केशब बुढा नेपाल शिक्षक संघका पदाधिकारी लगायत नेपाली कांग्रेसका सुभेक्छुक्कहरुकाे सहभागिता रहेकाे थियाे ।