पुर्व प्रधानन्यायाधीश चाेलेन्द्र शम्सेर जबरा गएराती आफ्नै निवास महाराजगन्जबाट सिआइबीले पक्राउ गरेकाे छ ।तर पक्राउ कारण नखुलेपनि अपराधिक घटनामा संलग्न भएकाे आशंका गरिएकाे छ ।नेपालकाे इतिहासमा पुर्वन्यायधिस पक्राउ परेकाे याे पहिलाे घटना भएकाे बताइएकाे छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा प’क्राउ
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ११ आश्विन २०८३, आईतवार ०८:२२