ताजा समाचार

राेल्पाकाे जलजलामा जीप दुर्घटना,मेला भर्न गएका १५ जना गम्भीर घाइते

रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । एक जना भने हाम फालेर जोगिएका छन् ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीका अनुसार जिप सडकबाट करिब ६-७ सय मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया