डाेल्पान्युज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।आयोगले आज कृषि विकास कार्यालय, धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासमेत ४ जना उपर गैर कानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
जिल्ला कृषि विकास कार्यालय प्रमुख विरुद्ध भरष्टचार मुद्दा
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २६ असार २०८३, शुक्रबार १७:४२