भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो । त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ । विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
भैसेपाटीको मन्त्री क्वार्टरमा आगलागी
तपाईको प्रतिक्रिया
डोल्पा न्यूज । ३ पुष २०८०, मंगलवार १३:३८