ताजा समाचार

मनकारी डाेल्पाका सांसद बुढाकाे बिरामीलाई सहयाेग जारी

डाेल्पा । आर्थिक सहयाेग जाे काेहीले सहजै कसैलाई गर्दैन,सहयाेगकाे लागि त ठुलाे हृदय खुला दिल मनकारी भावना हुनु पर्छ ।

तर विरामी भयाे फलानाे अस्पतालमा उपचार्थ भर्ना भयाे भन्ने सुन्ना बित्तिकै सहयाेग लिएर आफै वा प्रतिनिधि मार्फत सहयाेग गरि हाल्छन ।उनी हुन पुर्व पर्यटन राज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य धन बहादुर बुढा ।

अन्य धेरैलाई सहयाेग गरेझै यसपटक पनिनेपालगन्जस्थित सिदार्थ अस्पतालमा खुट्टामा चाेट लागेर उपचाररत डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं. चुँ गाउँ कि बिरामी हरिचन्दा बि.क लाई रु १० हजार रुपैयाँ सहयाेग गरेका छन ।

बिरामी बि.क लाई  स्वास्थ्य लाभकाे कामना गर्दै सांसद बुढाले औषधी उपचार खर्चमा सहयाेग मिलाेस भनेर नगद सहयाेग गरेकाे प्रतिनिधि सभा सदस्य धन बहादुर बुढाकाे सचिवालयले जनाएको छ ।

डाेल्पाका युवा नेता प्रतिनिधि सभा सदस्य बुढाले विभिन्न समस्यामा नागरिकलाई सहयाेग गर्दै आइरहेका छन

तपाइको प्रतिक्रिया

error: Content is protected !!