काठमाडौं गाेरखा लगायतका जिल्लामा राति २ बजेर ५१ मिनेटमा भुकम्पकाे धक्का महशुस भएकाे छ ।आज बिहान २:५१ AM मा नेपाल, भारत, र चीनमा महसुस गरिएको ५.१ म्याग्निच्युडको भूकम्प गएको हाे। भूकम्पको केन्द्रबिन्दु लिस्तिकोट, सिन्धुपाल्चोक, नेपाल नजिकै रहेको थियो।
यस भूकम्पबाट कुनै क्षति वा घाइतेबारे हालसम्म आधिकारिक जानकारी आएको छैन। थप जानकारीका लागि स्थानीय प्रशासन वा भूगर्भ विभागको अपडेट पर्खनु हाेला।