![](https://www.nepalchek.com/wp-content/uploads/2023/10/tuin-humla_x50bt5WtMW.jpg)
चुइन चुडिदा कर्णाली नदीमा बेपत्ता हुने मुगु जिल्ला सोरु गाउँपालिका–५ नेर गाउँका भएको कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनखाडालाई उद्र्धित गर्दै बराहदल गुल्म रानीबन ब्यारेक सिमकोटका गुल्मपती सेनानी दिनेश खड्काले बताउनुभयो ।
कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माणको काम गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थान तिर जाने क्रममा शनिबार साँझ ६ बजे ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुईनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएको सेनानी खड्काले बताउनुभयो ।
कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ वटा निर्माण समूहले काम गर्दै आएका थिए ।