ताजा समाचार

साउने संक्रान्तीकाे अवसरमा भाेलि १ गते कर्णालीमा सार्वजनिक विदा

डाेल्पा ।कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए।

प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरूमा बिदा दिइएको छ। २०८१ को चैत १७ गतेको कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकबाट बिदा दिने निर्णय गरिएको हो ।

तपाईको प्रतिक्रिया