ताजा समाचार

काठमाडौंमा भूकम्पको धक्का,क्षेति विवरण आउन बांकी

काठमाडौ । अहिले बिहान ६ बजेर ५० मिनेट जादा काठमाडौमा भूकम्पको ठुलै धक्का महसुस भएको छ ।

एका बिहानै भूकम्प गएपछि मानिसहरू घर बाहिर सडकमा निस्केका छन् ।

भूकम्प कति रेकटर स्केल र हाँ केन्द्र विन्दुका भएर गएको जो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!