विष्णुप्रसाद देवकाेटा
डाेल्पा,मझ्सिर ५ गते ।त्रिपुरासुन्दरी-५ ल्हाँ वडाकाे वडाअध्यक्ष पदमा तीन जनाकाे उम्मेदवारी कायम भएकाे छ ।
सहायक निर्वाचन अधिकारी हरिकृष्ण गाेपालका अनुसार एकीकृत समाजवादी उम्मेदवार ज्याेति घर्तले उम्मेदवारी फिर्ता लिनु भएपछि तीन दलकाेभएकाे हाे ।
उम्मेदवारी फिर्ता पछि डाेल्पान्युजसंग संक्षिप्पत कुराकानी गर्दै घर्तिले केन्द्रीय सािकरण अनुसार माओवादी उम्मेदवारलाई समर्थन हुने गरि आफ्नाे उम्मेदवारी फिर्ता लिएकाे जानकारी दिनु भयाे ।समाजवादी उम्मेदवारले आफ्नाे उम्मेदवारी फिर्ता लिनुभएसंगै माओवादीका उम्मेदवार नरबहादुर झाक्रीलाई थप सहयाेग पुग्ने देखिएकाे छ ।त्रिपुसुन्दरीनगरपालिका-५ काे वडाअध्यक्ष पदकाे लगि नेपाली कांग्रेसका राजेन्द्र प्रसाद न्यैपाने नेकपा माओवादीका नरबहादुर झांकी र नेकपा एमालेबाट नरबहादुर राेकायाकाे उम्मेदवारी परेकाे थियाे ।