डाेल्पन्युज डेक्स ।
डाेल्पामा तीनै तहको सरकारको प्रतिवद्धताः मानब बेचबिखन विरुद्धको एक्यवद्धता भन्ने मुलनाराका साथ विविध कार्यक्रम गरेर मनाइएको छ ।
१८औं राष्ट्रिय दिवसकाे अवसरमा डोल्पाको दुनै बजारमा प्रभातफेरी कार्यक्रम समेत गरिएकाे थियाे ।
प्रभाफेरी कार्यक्रममा सहभागी विभिन्न कार्यालयका प्रमुख तथा संस्थाका प्रतिनिधि महिला दिदिबहिनी लगायत मानवअधिकार सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरु जिल्ला समन्वय समितिकाे प्राङ्गणमा पुगेर सभामा सहभागी भएका थिए ।
सहभागी मध्यका बक्ताहरुले मानव बेचविखन विरुद्धको अभियानमा सशक्त रुपले स्वस्फुर्त लाग्नु पर्नेमा जाेड दिएका थिए ।