बल्खु चोकमा ढुंगा हानाहान भएको हो । तीनकुनेमा हुने प्रदर्शनका लागि युवा संघका कार्यकर्ता मोटरसाइकल र्याली गर्दै बल्खु पुगेका थिए ।
प्रदर्शन स्थल तीनकुने र बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आउने क्रम शुरु भएको छ ।

डोल्पा न्यूज । ७ मंसिर २०८०, बिहीबार १३:३६