नेपाल मगर संघकाे डोल्पा जिल्लामन तदर्थ समिति गठन गरिएको छ ।सदरमुकाम दुनैमा भएकाे प्रथम भेलाले शेर बहादुर बुढाको नेतृत्वमा २५ सदस्यीय जिल्ला तदर्थ समिती गठन गरेकाे हाे ।
नवगठित तदर्थ समितिकाे उपाध्यक्षमा नवराज थापा सचिवमा ल्हामु रोकाय सह-सचिव बाघ बहादुर बुढा र कोषाध्यक्षमा सम्झना झाक्री चयन हुनु भएकाे नवगठित समितिका अध्यक्ष शेरबहादुर बुढाले बताउनु भयाे ।
यसैगरी सीता राणा लगाएत २५ सदस्यीय तदर्थ समिती गठन भएको नेपाल मगर संघ डोल्पाले जनाएको छ ।