डाेल्पान्युज सम्वाददाता सुर्खेत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ ।
उनले सेवाग्राहीबाट एक लाख घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको र थप विस्तृत विवरण आउन बाकी रहेको जनाएको छ ।

डोल्पा न्यूज । ३ आश्विन २०८२, शुक्रबार ०९:५०