डाेल्पान्युज डेक्स
रुपन्देहीमा पानी भरिएको बाल्टीमा डुबेर बालिकाको मृत्यु भएको छ ।
सैनामैना नगरपालिका- १ चेथरी बस्ने पुष्पा गैरेकी १४ महिनाकी छोरी प्रिन्साको बाथरुममा रहेको पानी भरिएको बाल्टीमा डुबेर मृत्यु भएको हो ।
मंगलबार राति पानीमा डुबेर अशक्त भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हाे ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको