काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् । प्रसाईँको पक्षबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।
दुर्गा प्रसाईँले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट निवेदन
तपाईको प्रतिक्रिया
	
		

डोल्पा न्यूज । ८ मंसिर २०८०, शुक्रबार १६:१६