ताजा समाचार

जेनजी प्रदर्शनकारीको आक्रमणबाट कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु

काठमाडौं। जेनजी प्रदर्शनकारीको आक्रमणबाट काठमाडौंको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ।

प्रहरी प्रभागमा आगजनी गरेपछि आत्मसमर्पण गरेका प्रहरीलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गर्दा ३ जनाको मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया