काठमाडौँ । नेपाली कांग्रेसले रवि लामिछाने सहकारी ठगीमा जोडिएको विषयमा संसदीय छानबिन समिति नबनीकन सदनको कुनै पनि काम कारबाही अगाडि नबढ्ने घोषणा गरेको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद गगन थापाले सो घोषणा गरेका हुन् ।

डोल्पा न्यूज । २८ बैशाख २०८१, शुक्रबार १६:४६