
त्याे हाेइन लाेकतन्त्र
अट्हास  र छटपटी मेटाउने तन्त्र होईन लोकतन्त्र
सबै खालको पदको लागी दाम्लो चुडाउने ब्यबस्था होइन लोकतन्त्र
जनता लाई चरम निराशाबादिको भित्तामा पुर्याउदै,
समाजवाद र साम्यवाद को रटान गर्ने बिषय होइन लोकतन्त्र
रचनाकार :चन्द्र काेइराला

डोल्पा न्यूज । १० श्रावण २०८२, शनिबार ०६:२९