ताजा समाचार

निजामती कर्मचारी युनियन डाेल्पाकाे अध्यक्षमा पुन:  दिर्घराज आर. सी सर्वसम्मत चयन

निजामती कर्मचारी युनियन डाेल्पाकाे नवाैँ जिल्ला अधिवेशन सम्पन्न भएकाे छ ।नवाैँ जिल्ला अधिवेशनवाट दिर्घराज आर. सीलाई दाेर्साे कार्यकालकाे लागि पुन अध्यक्षमा सर्वसम्मत चयन गरेकाे छ ।

यसैगरी अधिबेशनले कृष्णरुप बुढा उपाध्यक्ष (खुला)सुगा शाही उपाध्यक्ष (महिला) तुल बहादुर न्वार उपाध्यक्ष ( समावेशी)विरेन्द्र डाँगी  सचिव सुनिल गुरुङ  काेषाध्यक्ष र झनकराज जाेशीलाई  सहसचिवमा चयन गरेकाे छ ।

त्यस्तै गरि सदस्यहरुमा क्षेत्र बहादुर महत हरिचन्द्र हमाल माधव शाही मुना वि सी विनिता शाही जनक बहादुर शाही दिपक बाेहाेरा ओमशुभम काेहार र जनक थापा चयन हुनु भएकाे छ ।

यसैगरी  प्रदेश अधिवेशन प्रतिनिधिमा हिरालाल के सी खिम बहादुर शाही  र माधव शाहीलाई चयन गरेकाे छ ।

शनिवार सम्पन्न अधिबेशनले केन्द्रिय  महाधिवेशन प्रतिनिधिमा गंगा खतिवडा दलबहादुर बस्नेत गगनराज महतारा शुरेश कुमार के सी र लक्ष्मण बहादुर शाही सर्वसम्मत चयन गरेकाे अध्यक्ष राेकायाले जानकारी दिनु भयाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!