नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो ।
एमाले नेता बस्नेतका विरुद्ध फाैजदारी कसुरमा जाहेरी दर्ता
तपाईको प्रतिक्रिया
डोल्पा न्यूज । २६ चैत्र २०८०, सोमबार ०५:४५