ताजा समाचार

डाेल्पा मुड्केचुलाका असहाय बृद्धअबश्थाका नागरिकलाई  जेभि फाउन्डेसनको न्यानाे कपडा सहयाेग 

डाेल्पान्यूज डेक्स

डोल्पा,पुस २५ गते ।जगदीश बैद्य(जेभी) फाउण्डेसनको सहयोगमा  मुड्केचुलाका २१ जना असहाय अपांग दलित र बृद्धअबश्थाका नागरिकलाई न्यानाे कपडा वितरण गरिएकाे छ ।

नेपाली कांग्रेस मुड्केचुला वडानम्बर ६ कि वडासभापति  राजकुमारी सिहंकाे अध्यक्षतामा भएकाे कार्यक्रममा  बलु शाही(जेष्ट नागरिक)रन्जित विटालु( दलित)मंगल कामी  पशुराम वि,क, प्रेम वि,क.विर्खे वि,क  मुने परियार विसकला नेपाली विसरुपा वि, कर्णि ठकुल्ला ( वृद) धनबहादुर बाेहाेरा( वृद्द)गाेरख बाेहाेरा( दुखि) भिम बहादुर शाही ( अपाङ्ग)महेन्द्र शाही(वृद)पुर्ण शाही(अपाङ्ग) प्रकाश शाही(मानसिक) मनराज शाही(दुखि)लाई वितरण गरिएकाे हाे ।

यसैगरी हरि ब.शाही लाहुसरे(वृद)हरिकला शाही (महिला) र बाङ्गाे शाहशि (लाटाे) सहित २१ जनालाई न्यानो कपडा वितरण गरिएकाे जनक सिंहले जानकारी दिनु भयाे ।

आर्थिक विपन्न परिवारका सदस्य दलित अपांग र बृद्धअबश्थाका नागरिकलाई प्रमुख अथिति तथा जिल्ला समन्वय समितिका सदस्य लालमाया शाही विशेष अथिति तथा ६ नम्वर वडाका काबा अध्यक्ष फुलकुमारी वि,कले वितरण गर्नु भएकाे थियाे ।

जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकायकाे विशेष पहलमा काठमाडौंबाट  न्यानाे कपडा डाेल्पामा पुर्याइएकाे हाे ।

जगदीश बैध्य (जे.वि.फाउन्डेसन्) केन्द्रीय कार्यसमिति सदस्य जयनन्द(जयस) उपाध्याय र भक्तमान नेपालीकाे विशेष सक्रियतामा  त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकाका विभिन्न वडा त्यसैगरी मुड्केचुला र जगदुल्लाका केही वडाहरुमा स्थानीय सरकारकाे राेहबरमा न्यानाे कपडा वितरण गरिएकाे हाे ।न्यानाे कपडा वितरण कार्यक्रमकाे संचालन नेपाली कांग्रेस नर्कुका नेता जनक सिंहले  गर्नु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!