काठमाडौँ । कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनले दाबी पेस गरेको छ ।
प्रदेश प्रमुख तिलक परियारसमक्ष एमाले-माओवादी र नेकपा एसका गरी कूल २३ सांसदले हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।

डोल्पा न्यूज । २७ चैत्र २०८०, मंगलवार १७:५०