काठमाडौ मङ्सिर ७ गते।काठमाडौ भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार विहान १:१९ बजे मकवानपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
यसअघि कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरस्केलको भूकम्पन गएको थियो। जसका कारण ठूलो जनधनको क्षतिसमेत भएको छ।