डाेल्पान्युज डेक्स
डाेल्पा,पुस १३ गते ।मुड्केचुला गाउँपालिकाकाे १६ औँ हिउँदे अधिबेशन प्रारम्भ भएकाे छ ।
मुड्केचुला गाउँपालिकाले अधिबेशनकाे प्रत्यक्ष प्रसारण गरेर पालिकाबासी लगायत सम्पूर्ण डाेल्पाबासीलाई अधिबेशनकाे उपादेयता र यसकाे महत्त्व भाबि कार्यनीतिका बारे जानकारी गराउने प्रयात्न गरेकाे छ ।
फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गर्ने याे पालिका पहिलाे हाे ।विशेष गरेर विधेक अधिबेशनकाे रुपमा लिइने हिउँदे अधिबेशनले पालिकामा स्वच्छ पिउनेपानीकाे ब्यवस्थापन आर्थिक र प्रशासनिक सुशासन लगायत विभिन्न समयमा बनेका ऐन नियमावली सहितकाे प्रतिबेदनमाथि छलफल गरिने पालिका अध्यक्ष दत्तबहादुर शाहीले बताउनु भयाे ।
अधिबेशन मालिका माबिकाे बैठकहलमा जारि छ ।अधिबेशनमा कार्यपालिका सदस्हरु विभिन्न शाखाका कार्यालय प्रमुख र सर्वसाधारणकाे समेत उपस्थिति रहेकाे पालिकाले जनाएकाे छ ।