ताजा समाचार

कर्णाली प्रदेशसभालाई प्रधानमन्त्री ओलिले सम्बाेधन गर्ने

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशसभालाई सम्वोधन गर्ने भएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललेको विशेष अनुरोधमा ओलीले सम्वोधन गर्ने भएका हुन् ।

आइतबार मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री ओलीलाई भेटेर विशेष सम्बोधनका लागि अनुरोध पत्र हस्तान्तरण गरेका थिए ।

ओलीले फागुन २३ गते दिउँसो २ बजे प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई पनि विशेष सम्बोधन गरेका थिए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!