ताजा समाचार

खर्च प्रगतिमा शे–फोक्सुण्डो अब्बल, डोल्पाका ८ स्थानीय तहमध्ये सबैभन्दा अगाडि

विष्णुप्रसाद देवकोटा डोल्पाका आठ स्थानीय तहमध्ये शे–फोक्सुण्डो गाउँपालिका आर्थिक वर्ष २०८२/०८३ मा सबैभन्दा बढी खर्च प्रगति…

ठूलीभेरी नगरपालिकाको औसत खर्च ८२.४४ प्रतिशत, मुद्केचुला गाउँपालिकाको ५८.६८ प्रतिशत

विष्णुप्रसाद देवकोटा डोल्पाका दुई स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत स्वीकृत योजना तथा कार्यक्रमको भुक्तानी कार्य…

समाजसेवी बैजीले गरे डाेल्पा गैरीगाउँ बाढीपीडितलाई सहयाेग

विष्णुप्रसाद देवकोटा डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँका बाढीपीडित परिवारलाई राहत वितरण गर्ने क्रम निरन्तर जारी रहेको छ।…

जिल्ला कृषि विकास कार्यालय प्रमुख विरुद्ध भरष्टचार मुद्दा

डाेल्पान्युज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा…

डोल्पा अदालतकाे बार्षिक समीक्षा सम्पन्न:आव २०८२/०८३ मा ७६ मुद्दा फैसला, २६ अझै बाँकी

विष्णुप्रसाद देवकोटा डोल्पा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका ७६ वटा मुद्दामध्ये ५० वटा…

जटिल सुत्केरी अवस्थापछि डोल्पाकी गर्भवतीको सेनाको हेलिकप्टरमार्फत सुर्खेत उद्धार

विष्णुप्रसाद देवकोटा डोल्पा। हिमाली जिल्ला डोल्पामा जटिल सुत्केरी अवस्थामा रहेकी एक गर्भवती महिलाको राष्ट्रपति महिला उत्थान…

डोल्पाका दुई पालिकाकाे आर्थिक वर्षको भुक्तानी, खर्च विवरण सार्वजनिक

विष्णुप्रसाद देवकोटा डोल्पा। डोल्पाका दुई स्थानीय तह छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३…

तीव्र गतिका कारण डोल्पामा नगर बस सडकबाट चिप्लियो, ४२ यात्रु सकुशल

विष्णुप्रसाद देवकोटा डोल्पा। डोल्पामा शुक्रबार बिहान यात्रु बोकेको नगर बस दुर्घटनाबाट बालबाल जोगिएको छ। बागमती प्रदेश…

डोल्पामा स्याक नेपालको काम अलपत्र, विद्यालयका शौचालय अधुरै

विष्णुप्रसाद देवकोटा डोल्पा। डोल्पा जिल्लामा समाज जागरण केन्द्र (स्याक नेपाल), सुर्खेतद्वारा निर्माण थालिएका विद्यालयका शौचालयहरू अधुरै…

आर्थिक वर्ष सकिनुअघि डोल्पाको सामाजिक विकास कार्यालयले सबै भुक्तानी सम्पन्न,

सामाजिक विकास कार्यालय डाेल्पाकाे ८३ प्रतिशत वित्तीय प्रगति

विष्णुप्रसाद देवकोटा डोल्पा।सामाजिक विकास कार्यालय डाेल्पाले आर्थिक बर्ष २०८२/०८३ मा स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन…