ताजा समाचार

दैलेखमा पेट्रोलियम अन्वेषण उपकरण बोकेको ट्रक दुर्घटना

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार कर्णाली राजमार्गको…

डाेल्पामा पहिलाे पटक सासू बुहारी बिच अन्तरक्रिया कार्यक्रम

सासू बुहारी बीचकाे सम्बन्धलाई प्रगाढ बनाई शाैहार्दता कायम राख्ने प्रयास स्वरुप डाेल्पामा पहिलाे पटक सासू बुहारी…

स्थानीय तहमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट खर्च गर्ने तयारी

विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई नयाँ ढङ्गले अगाडि बढाउने तयारी गरेको छ ।…

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जकाे व्यवस्थापन सम्बन्धि पञ्चबर्षिय योजना सार्वजनिक

लेख बुढा, मानव वन्यजन्तु दुन्द्ध व्यवस्थापन तथा शे फोक्सुण्डो राष्ट्यि निकुन्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापनको सम्बन्धि…

नटबाेल्ड अभावले  राेकिएकाे तल्लुबगरकाे बेलिब्रिज पुलकाे निर्माण कार्य शुरु  

दुई साता भित्र सम्पन्न गर्ने गरि नटबाेल्ड अभावले  राेकिएकाे तल्लुबगरकाे बेलिब्रिज पुलकाे निर्माण कार्य शुरु भएकाे…

शान्ति सुरक्षा कायम राख्न कुनै कसुर बांकी राख्दिन डिएसपी – केसी 

भर्खरै सरुवा भएर डाेल्पा आएका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले जिल्लाकाे शान्ति सुरक्षा अमैन चयन राख्न…

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर मात्र राजिनामा दिने

सुर्खेत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएका छन्। माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको…

लुटपाट र हत्या आराेपमा माओवादीका तत्तकालिन कमाण्डर खाम पक्राउ

पक्राउ परेका माओवादीका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामलाई चितवन जिल्ला अदालतको जिम्मा लगाउने तयारी गरिएको…

शहरी विकासमन्त्री बुढा र बालेनबीच भेटवार्ता

शहरी विकास मन्त्रालय धनबहादुर वुढा  र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच नुवाकोटको बञ्चरेडा“डा ल्याण्डफिल साइटमा फोहर…

दाेषिलाई पत्रकार महासंघ जाजरकोटद्वरा कारवाहीकाे माग

समाचार लेखेकै भरमा पत्रकार खड्कालाई ज्यान मार्ने धम्की

जाजरकाेटका क्रियाशील पत्रकार रेशम बहादुर खड्कालाई समाचार लेखेकै भरमा ज्यान मार्ने धम्की दिनेलाई पत्रकार महासंघ जाजरकोटले…