ताजा समाचार

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

डाेल्पान्युज

डाेल्पा।राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् ।निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।

तपाईको प्रतिक्रिया