काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् ।उनलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो । उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतले पक्राउ गरेको जानकारी दिएको छ । यद्यपि उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन ।
पत्रकार किशोर श्रेष्ठ पक्राउ
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २७ श्रावण २०८३, बुधबार २१:४१