हिजाे साँझ ७ बजे मतदाता नामावली प्रकाशन , २९ गते विहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमाथि विरोध सुधारको समय तय भएको छ । त्यसैगरी विहान साढे ९ बजे मतदाता नामावली उपर परेको दाबी विरोध र सुधारको सूचना प्रकाशन गर्ने, १० बजे दाबी विरोध उपर छानबिन र निर्णय र सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशनको तालिका छ ।
यस्तो छ, निर्वाचन कार्यतालिका



डोल्पा न्यूज । २९ मंसिर २०८२, सोमबार ०६:४९