सम्पादकीय चार वर्ष बितिसक्दा पनि २५ प्रतिशत प्रगतिमा सीमित दुनै–ल्यासिक्याप सडक अब विकास आयोजनाको असफलतामात्र होइन,…
बालेन र रबि बीच ७ बुधे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच सहमति…
४ बर्ष सम्सम पनि दुनै–ल्यासिक्याप सडक निर्माण सुस्त,ठेक्का ताेड्ने निष्कर्षमा काइके
विष्णुप्रसाद देवकोटा / पाल्चाखाेला डाेल्पा ।भेरिकरिडोर अन्तर्गत डोल्पाको रणनीतिक महत्वको दुनै–ल्यासिक्याप सडक निर्माण चार वर्ष बितिसक्दा…
डोल्पामा पशुरोग नियन्त्रणका लागि तथ्याङ्क संकलन र भ्यालिडेसन गोष्ठी सम्पन्न
विष्णुप्रसाद देवकोटा डोल्पा । आर्थिक वर्ष २०८१/०८२ को नियमित कार्यक्रम अन्तर्गत पशुपालन क्षेत्रमा देखिएका रोग, समस्या…
डाेल्पा अस्पतालमा निशुल्क क्याल्सियम बन्द हुने संघारमा : गर्भवती आमाको स्वास्थ्य संकटमा
विष्णुप्रसाद देवकोटा डोल्पा । जिल्ला अस्पताल दुनैमा गर्भवती आमाहरूका लागि वितरण हुँदै आएको निशुल्क आइरन र…
जलजन्य रोग रोक्न पुस १४ देखि त्रिपुरासुन्दरीमा खानेपानी गुणस्तर परीक्षण
विष्णुप्रसाद देवकोटा डोल्पा । नागरिक स्वास्थ्यलाई प्रत्यक्ष जोखिममा पार्ने असुरक्षित खानेपानी प्रयोग अन्त्य गर्ने उद्देश्यसहित त्रिपुरासुन्दरी…
नेपाली कम्युनिस्ट पाटी डाेल्पाकाे बैठक सम्पन्न : धनबहादुर बुढा एकल उम्मेदवार सिफारिस
विष्णुप्रसाद देवकोटा डोल्पा । नेपाली कम्युनिस्ट पार्टीले डोल्पाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस गरेको छ। बिहीबार…
मुगुका तीन पालिकामा भाइरल ज्वरोको प्रकोप, पाँच जनाको मृत्यु
डाेल्पान्युज डेक्स मुगु । मुगु जिल्लाका तीन स्थानीय तहमा भाइरल ज्वरो फैलिँदा हालसम्म पाँच जनाको मृत्यु…
बौद्ध आनी रिन्जान लामाको भरोसामाथि गरिएकाे विश्वासघात:तमसुक हेर्दै बितिरहेका दिनहरू
डाेल्पान्युज डेक्स डोल्पा ।काइके गाउँपालिका–१ स्थायी घर भई हाल ठुलिभेरी नगरपालिका–३ दुनै बजारमा सानो होटल व्यवसाय…
फागुन २१ को प्रतिनिधि सभा बहिष्कार गरौँ भन्दै कर्णालीमा क्रान्तिकारी प्रचार तीव्र
विष्णुप्रसाद देवकोटा सुर्खेत । साम्राज्यवाद र विस्तारवादको प्रभावमा सञ्चालन भइरहेको भन्दै फागुन २१ गते बोलाइएको कथित…
