ताजा समाचार

डोल्पाको दुनै नजिक सुख्खा भिर खस्दा मोटरसाइकल क्षतिग्रस्त, दुई जना घाइते

विष्णुप्रसाद देवकोटा डोल्पा, साउन १५।आज बिहान करिब ७ बजे डोल्पा जिल्ला सदरमुकाम दुनै नजिकै सुख्खा भिर…

जेनेरेटरको क्वायल जलेर ठप्प जैरिगाड जलविद्युत् अस्थायी रूपमा पुनः सञ्चालनमा

विष्णुप्रसाद देवकोटा डोल्पा, साउन १४ ।डोल्पाको सदरमुकाम दुनैस्थित जैरिगाड साना जलविद्युत केन्द्र एक्कासि बन्द भएको केही…

कुलमान घिसिङ देख्दै नदेखे र हितेन्द्रदेव साक्याकाे नजरै नपुगेकाे जैरिगाड जलविद्युत

जैरिगाड विद्युत केन्द्रको क्वायल जलेपछि डोल्पा अन्धकारमा, दुई हजारभन्दा बढी उपभोक्ता प्रभावित

विष्णुप्रसाद देवकोटा डोल्पा,साउन १४।डोल्पाको सदरमुकाम दुनैस्थित जैरिगाड साना जलविद्युत केन्द्रको जेनेरेटर मेसिनको भित्रि क्वायल जलेपछि विद्युत…

हुम्ला–मुगु औपचारिक रूपमा सडक सञ्जालमा जोडिए

डाेल्पान्युज डेक्स हुम्ला । हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नं. २ र ४ लाई जोड्ने लोती…

डोल्पा: भेरी नदीको बाढीमा फसेका चार जनाको सकुशल उद्धार

विष्णुप्रसाद देवकोटा डोल्पा ।ठुलीभेरी नगरपालिका–३ स्थित धुपीचौरमा भेरी नदीको बाढीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको…

आज नाग पञ्चमी पर्व: घरघरमा नागकाे चित्र टांस्दै पूजा आजा गरेर मनाइँदै

विष्णुप्रसाद देवकोटा  डोल्पा, श्रावण १३ ।आज देशभर हिन्दू धर्मावलम्बीहरूले नागहरूको पूजा गरी नाग पञ्चमी पर्व श्रद्धापूर्वक…

डाेल्पाकाे तिप्ला गाउँमा नेपाल टेलिकमको मोबाइल सेवा सुरु

विष्णुप्रसाद देवकोटा  डाेल्पा साउन ११, दुनै ।डोल्पाको ठुलीभेरी नगरपालिका–४ स्थित दुर्गम तिप्ला गाउँ अब नेपाल टेलिकमको…

कर्णाली प्रदेशका ६९३ पत्रकारलाई निःशुल्क स्वास्थ्य बीमा, श्रावणदेखि लागू

पत्रकारिता लोकतन्त्रको मेरुदण्ड : मुख्यमन्त्री कँडेल

विष्णुप्रसाद देवकोटा, सुर्खेत । मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षामा राज्यको संरक्षण अनिवार्य रहेको बताएका छन्। कर्णाली…

महत्त्वपूर्ण निर्णयसहित नेकपा (एकीकृत समाजवादी) डोल्पाको सचिवालय बैठक सम्पन्न

विष्णुप्रसाद देवकोटा  डोल्पा, श्रावण १०।नेकपा (एकीकृत समाजवादी) डोल्पा जिल्ला कमिटीको सचिवालय बैठक २०८२ साल श्रावण ९…

त्याे हाेइन लाेकतन्त्र !!!

त्याे हाेइन लाेकतन्त्र अट्हास  र छटपटी मेटाउने तन्त्र होईन लोकतन्त्र सबै खालको पदको लागी दाम्लो चुडाउने…