ताजा समाचार

बाँफिकोटलाई हराउदै सानीभेरीले जित्यो सर्वाधिक राशीको त्रिपुरासुन्दरी मेयर कपको उपाधि!

पुर्ण कुमार/ डोल्पा न्युज कार्तिक १५, डोल्पा हिमाली जिल्ला डोल्पामा जारी सर्वाधिक राशिको चौथो मेयर कप…

कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८…

आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा मनाइँदै

काठमाडौँ, कात्तिक १५ गते । कात्तिकः यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी…

एन्जिला पन्थीको “बुढेसकालको साहारा” म्युजिक भिडियोको पहिलो पोष्टर सार्वजनिक! 

पुर्ण कुमार/ डोल्पा न्युज  कार्तिक १५, डोल्पा वसन्त उदास र सुष्मिता कुंवरको अभिनय रहेको ‘बुढेसकालको साहारा’…

एन्जिला पन्थीको “बुढेसकालको साहारा” म्युजिक भिडियोको पहिलो पोष्टर सार्वजनिक! पुर्ण कुमार/ डोल्पा न्युज कार्तिक १५, डोल्पा वसन्त उदास र सुष्मिता कुंवरको अभिनय रहेको ‘बुढेसकालको साहारा’ म्युजिक भिडियोको पहिलो पोष्टर सार्वजनिक गरिएको छ। हिमाली जिल्ला डोल्पाका सुन्दर स्थलहरूमा छायांकन गरिएको सो म्युजिक भिडियोमा चर्चित कलाकारहरुको अभिनय रहेको छ। नेपालका चर्चित लोक गायक राजु परियार र शान्ति श्री परियारको स्वर रहेको म्युजिक भिडियोमा चर्चित हाँस्य टेलिशृङ्खला सक्कीगोनिमा छोटीको भूमिकामा देखिएकी सुष्मिता कुंवर र नुनको भारी, बैरागी रातो किताब जस्ता चर्चित गीतमा अभिनय गरेका वसन्त उदास, एन्जिला पन्थी, हिमाल घर्ती, कैलाश मगर, कश्मिरा रेग्मी, विकेश बोहोरा, हरी कुलाल लगाएतको अभिनय देख्न सकिने छ। यस म्युजिक भिडियोलाई वसन्त उदास आफैले निर्देशक गरेका छन्। भने गीतमा शब्द, संगीत समेत उनैको हो। भिडियोलाई छायांकन विजय भण्डारीले गरेका छन् भने सम्पादन मिन रावलले गरेका हुन्। वाला त्रिपुरासुन्दरी मीडिया हबको सहकार्यमा एन्जिला पन्थीको ‘बुढेसकालको साहरा ‘ अब छिट्टै नै युट्युबमा समेत सार्वजनिक गर्ने निर्माण पक्षले जानकारी दिएको छ।

डोल्पा अनि डोल्पालिको कथा भित्र लुकेकाे बेथा

मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने कर्णाली प्रदेशको उत्तर पश्चिम भागमा अवस्थित छ डाेल्पा । भौगोलिक रुपमा…

रुकुम पश्चिमका सानीभेरी र बाफिकोट गाउँपालिकाको भलिबल टिम त्रिपुरासुन्दरी मेयरकपको फाइनलमा ! 

पुर्ण कुमार/ डोल्पा न्युज  कार्तिक १४, डोल्पा हिमाली जिल्ला डोल्पामा जारी सर्वाधिक राशिको चौथो मेयर कप…

त्रिपुराकाेटमा चाैथाे मेयर कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१जारी

किङ कन्स्ट्रक्सन(C) लाई क्वाटर फानलमा हराउदै सायरा आयल विजेता (A) सेमिफाइनलमा प्रवेश

विष्णुप्रसाद देवकोटा डाेल्पा,कात्तिक १३ गते । डाेल्पाकाे त्रिपुराकाेटमा जारी  चाैथाे मेयर कप खुला पुरुष भलिबल प्रतियोगिता…

भारतलाई हराउँदै नेपाल महिला च्याम्पियनसिपमा फाईनलमा प्रवेश

काठमाडौ ,कात्तिक १२ गते ।साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ…

डाेल्पा सहित ३१ जिल्लामा उपनिर्वाचन गराउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतकाे सिफारिस 

डाेेल्पान्युज डेक्स डाेल्पा ,कात्तिक १२ गते । न्याय परिषषद्ले आगामी उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र…