ताजा समाचार

कर्णाली सरकारलाई थप मजबुत बनाउने दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक…

भारतकाे महारष्टमा रेल दुर्घटना १२ जनाकाे मृत्यु

नयाँ दिल्ली, माघ ९ गते । भारतको महाराष्ट्रको जलगाउँ जिल्लामा बुधबार साँझ एक भयावह रेल दुर्घटनामा कम्तीमा…

शे फाेक्सुण्डाे गाउँपालिकामा पर्ने सुन्दर गाउँ भिजेर फाेटाे फिचर

डाेल्पाकाे शे फाेक्सुण्डाे गाउँपालिकामा पर्ने सुन्दर पर्यटकीय स्थल भिजेर ।फाेटाे नाेर्बु

सामाजिक सञ्जाल नियमन विधेयक संसद्‌मा पेश गरिने मन्त्रिपरिषद्काे निर्णय

सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसद्‌मा पेश गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले…

नवजात शिशुसहित सुत्केरीको उद्धार

सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको आज…

बांकेकाे काेहलपुरमा यातायात ब्यावस्था कार्यालयकाे शाखा आज उद्घाटन हुदै

बांकेकाे कोहलपुरमा यातायात व्यवस्थाकाे शाखा कार्यालय उद्घाटन हुने भएको छ । आज एक औपचारिक समारोहका बीच…

ठूलिभेरी नगरपालिकाले गर्याे नगरबसकाे भाडादर निर्धारण,दुनैदेखि जुफालसम्मकाे भाडादर कति ?

विष्णुप्रसाद देवकोटा सुर्खेत ,माघ ९ गते ।ठुलीभेरी नगरपालिका डाेल्पाले नगरभित्र संचालन गरिने नगरबसकाे भाडादर सार्वजनिक गरेकाे…

सुचना प्रविधि र विज्ञसंग प्रधानमन्त्री

घरवाटै कम्पनी र भ्याट दर्ता गर्ने प्रणालीकाे बिकास गरिने

प्रधानमन्त्री केपी शर्मा ओली सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको…

माघ १७ देखि काठमाडौंमा कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल

काठमाडौं । नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलको छैटौँ संस्करण माघ १७ गतेदेखि १९ सम्म आयोजना हुने…

कर्णाली सरकारलाई पूर्व मुख्य मन्त्री शाहीकाे दुई दिने अल्टिमेटम

कर्णाली प्रदेशसभाको बैठक झण्डै चार महिनापछि सोमबार बस्यो । गत पुस १९ गते कर्णाली प्रदेशको मन्त्रिपरिषद्…