शिक्षकलाई ढाका कोट उपहार, राष्ट्रिय झण्डाको पूजा गरेर दशैँ बिदा डोल्पा । विजया दशमीको उल्लाससँगै नेपाली मौलिक संस्कृति, आपसी सद्भाव र राष्ट्रिय स्वाभिमानको सन्देश प्रवाह गर्दै त्रिपुरासुन्दरी नगरपालिका–३, जिउस्थित श्री महादेव आधारभूत विद्यालयले शिक्षक–शिक्षिकालाई सम्मानसहित दशैँ…