सुर्खेतको विरेन्द्रनगरमा भोलि देखि फोटो प्रदर्शनी हुँदै पुर्ण सार्की/ डोल्पा न्युज। सुर्खेतमा भोलि देखि तीन दिने फोटो प्रदर्शनी हुने भएको छ । नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’…